आ.व. २०७६/०७७ का अन्य उपलब्धिहरु

आ.व. २०७६/०७७ का अन्य उपलब्धिहरु आर्थिक वर्ष २०७६/०७७ देखि वार्षिक कार्ययोजना वनाई लागू गरिएको थियो। वार्षिक कार्ययोजना लागू भएपछि देहायका महत्वपूर्ण उपलब्धिहरु हासिल भएका छन्। हासिल भएका उपलब्धिहरु देहाय बमोजिम छन्: अर्थ मन्त्रालय र सर्वोच्च अदालतसंग समन्वय गरी मुद्दा व्यवस्थापन गर्ने सफ्टवेयर सिस्टम लागू गरिएको छ। तामेलीमा रहेको समस्यालाई न्यूनीकरण गर्न र तामेलदारलाई प्रोत्साहन गर्न […]

आ.व.२०७५/७६ को सूचीकृत फर्महरु

यस न्यायाधिकरणको आ.व.२०७५।०७६ को लागि जिन्सी सामान तथा सेवा खरिद प्रयोजनको लागि सार्वजनिक खरिद ऐन, २०६३ तथा सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १८ प्रयोजनको लागि तोकिएको म्यादभित्र तथा बाहिर रितपूर्वक पर्न आएका आर्थिक कारोवार गर्ने गरी दर्ता हुन आएका मध्ये यस न्यायाधिकरणको मिति २०७५।०४।२४ को निर्णयानुसार सूचीकृत भएका देहायका फर्म, संस्था तथा कम्पनीहरुको विवरणहरु […]