न्यायाधिकरणको क्षेत्राधिकार तथा कार्यविधि

बैंक तथा वित्तीय संस्थाको ऋण असुली ऐन, २०५८ को दफा १४ अनुसार न्यायाधिकरणलाई आफ्नो क्षेत्रभित्र पर्ने बैंक तथा वित्तीय संस्थाहरूको ऋण असुलीसम्बन्धी मुद्दाहरूको शुरु कारवाही तथा किनारा लगाउने अधिकार प्रदान गरिएको छ । ऐनको दफा ४ अनुसार न्यायाधिकरणमा हाल एउटा मात्र इजलास गठन भएको र कार्यबोझ बढेमा सदस्य संख्या थप गरी ऋण असुलीसम्बन्धी मुद्दाको शुरू […]

इजलासको गठन तथा कार्य प्रणाली

इजलासको गठन तथा कार्य प्रणाली न्यायाधिकरणमा कार्यबोझ बढ्न गएमा ऐनअनुसार सदस्य संख्या थप गरी आवश्यकताअनुसार इजलास गठन गर्न सक्ने व्यवस्था गरिएको छ । यस व्यवस्थाअनुसार प्रत्येक इजलासमा एक/एक जना कानून, बैंकिङ्ग र लेखा सदस्य रहने छन् । हालसम्म न्यायाधिकरणमा एउटा मात्र इजलास गठन गरिएको र यसबाट नै बैंक तथा वित्तीय संस्थाहरूको ऋण असुली मुद्दाहरूको सम्पूर्ण […]

न्यायाधिकरणको पृष्ठभुमि

नेपालका बैंकिङ्ग क्षेत्रको विकासक्रम हेर्दा वि.सं. १९९४ मा नेपाल बैंक लिमिटेड स्थापना भई क्रमश: नेपाल औद्योगिक विकास निगम २०१६, राष्ट्रिय वाणिज्य बैंक २०२२, कृषि विकास बैंक २०२४, सरकारी बैंकको रुपमा स्थापना भई सेवा गर्दै आएकोमा सन् १९८० को दशकबाट नेपालको वित्तीय क्षेत्र सुधार कार्यक्रम शुरुवात भयो। यसको मुख्य उद्देश्य आर्थिक क्षेत्रमा सरकारी तथा निजी क्षेत्रको […]