आ.व. २०७६/०७७ का अन्य उपलब्धिहरु
आ.व. २०७६/०७७ का अन्य उपलब्धिहरु आर्थिक वर्ष २०७६/०७७ देखि वार्षिक कार्ययोजना वनाई लागू गरिएको थियो। वार्षिक कार्ययोजना लागू भएपछि देहायका महत्वपूर्ण उपलब्धिहरु हासिल भएका छन्। हासिल भएका उपलब्धिहरु देहाय बमोजिम छन्: अर्थ मन्त्रालय र सर्वोच्च अदालतसंग समन्वय गरी मुद्दा व्यवस्थापन गर्ने सफ्टवेयर सिस्टम लागू गरिएको छ। तामेलीमा रहेको समस्यालाई न्यूनीकरण गर्न र तामेलदारलाई प्रोत्साहन गर्न […]