मासिक/वार्षिक प्रतिवेदन

ऋण असुली न्यायाधिकरणकमलपोखरी, काठमाडौंमासिक/वार्षिक प्रतिवेदन १. २०७९ श्रावण =>> 079-Shrawan २. २०७९ भाद्र ‍‌=>> 2079-भाद्र ३. २०७९ असोज ‍=>> 2079-Ashoj ४. २०७९ कार्तिक ‍=>> 79-Kartik ५. २०७९ मंसिर ‍=>> 079-Mansir ६. २०७९ पौष ‍=>> 079-Poush ७. २०७९ माघ ‍=>> 2079 माघ ८. २०७९ फागन‍=>> ९. २०७९ चैत्र=>>  १०. २०८० बैशाख=>>  ११. २०८० जेठ=>> १२. २०८० […]

राजश्व दाखिला विवरण

बैंक तथा वित्तीय संस्थाहरुबाट न्यायाधिकरणमा दर्ता हुन आउने कर्जा असुलीसम्बन्धी मुद्दाहरुमा लाग्ने मिलापत्र दस्तुर र ऋण असुली शुल्क सम्बन्धमा बैक तथा वित्तीय संस्थाको ऋण असुली ऐन¸ २०५८ ले व्यवस्था गरेको छ । जस अनुसार ऐनको दफा १५ को उपदफा (२) अनुसार निवेदक बैंक तथा वित्तीय संस्थाहरुले मुद्दामा मागदावी गरेको रकमको 0.25 प्रतिशतले हुने ऋण असुली […]

कार्य प्रगति समीक्षा

कार्य प्रगति समीक्षा: ऋण असुली न्यायाधिकरणका प्रतिवद्धताहरु, ती प्रतिवद्धता कार्यान्वयन गर्न लिइएका नीतिहरु, ती नीतिहरु लागू गर्न अपनाइएका पद्धतिहरु, योजना कार्यान्वयनसँग सम्बन्धित अन्य कार्य सम्पादनमा अध्यक्ष र सदस्यद्वयको सकृयता तथा समन्वयकारी भूमिका रहेको छ। साथै कर्मचारीहरूलाई प्रोत्साहन भत्ता केही महिना उपलब्ध गराइएकाले पनि कर्मचारीहरूको उत्प्रेरणामा थप वृद्धि भएको थियो भने सोही आ.व.मा कोभिड-१९ को प्रभाव […]

मिलापत्रसम्बन्धी व्यवस्था

मिलापत्रसम्बन्धी व्यवस्था ऐनको दफा २० बमोजिम नियमानुसार न्यायाधिकरणमा दर्ता भई कारवाही तथा निरोपण गर्न बाँकी रहेका ऋण असुली मुद्दाहरूमध्ये कुनै मुद्दामा मिलापत्र गर्नको निमित्त मुद्दाका दुवै पक्ष अर्थात वादी र प्रतिवादीले न्यायाधिकरण वा पुनरावेदन न्यायाधिकरणसमक्ष लिखित आवेदन दिएमा र न्यायाधिकरणले सो निवेदनको व्यहोरा दुबै पक्षलाई पढी बाँची सुनाई त्यसको मतलब र परिणाम समेत सुनाउँदा बुझाउँदा […]