महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ कछलाथ्व चतुर्दशी - १४

हाम्रो मिशन

परिलक्ष्य

"संविधान, कानून र न्यायका मान्य सिद्धान्तका आधारमा स्वच्छ एवम् निष्पक्ष न्याय सम्पादन गर्नु"

मूल्यहरु

संविधान र कानूनप्रति आस्था, स्वतन्त्रता, निष्पक्षता र सक्षमता, स्वायत्तता, उत्तरदायित्व र जवाफदेहिता, स्वच्छता र समानता, गुणस्तरीयता, सदाचार, प्रतिनिधित्व-समावेशिता र स्वामित्व

लक्ष्यहरु

छिटोछरितो र गुणस्तरीय न्याय सम्पादन, न्यायमा पहुँच अभिवद्धि र न्यायिक सुशासनको प्रवर्द्धन

परिदृश्य

"सबैको लागि न्याय"