वि.सं:
नेपाल संवत: ११४६ कछलाथ्व चतुर्दशी - १४
ऋण असुली न्यायाधिकरणको
सूचना
मिति २०८०।१०।१८
यस न्यायाधिकरणमा दर्ता हुन आउने उजूरी (मुद्दा) का साथ पेश हुने कागजातहरुको अध्ययन र दर्ता गर्दा लाग्ने समय समेतलाई ध्यानमा राखी उजूरी निवेदन रुजुको लागि सक्कल कागजात सहित लिई मिति २०८०।१०।२१ गतेदेखि आइतवारदेखि विहीवारसम्म कार्यालय समयको विहान १०:०० बजेदेखि अपरान्ह २:३० बजे र शुक्रबार २:०० बजे (अन्तिम हदम्याद बाहेक) सम्म मुद्दा दर्ता हुने वेहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
- ऋण असुली न्यायाधिकरण