यस न्यायाधिकरणको आ.व.२०७५।०७६ को लागि जिन्सी सामान तथा सेवा खरिद प्रयोजनको लागि सार्वजनिक खरिद ऐन, २०६३ तथा सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १८ प्रयोजनको लागि तोकिएको म्यादभित्र तथा बाहिर रितपूर्वक पर्न आएका आर्थिक कारोवार गर्ने गरी दर्ता हुन आएका मध्ये यस न्यायाधिकरणको मिति २०७५।०४।२४ को निर्णयानुसार सूचीकृत भएका देहायका फर्म, संस्था तथा कम्पनीहरुको विवरणहरु अद्यावधिक गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि प्रकाशन गरिएको छ ।
‌‍‍‍=>Suchi_dart_list_075_76