सर्वोच्च अदालतका पूर्व प्रधान न्यायाधीश ओमभक्त श्रेष्ठको यही मिति २०७६।१२।०५ गते बुधबारको दिन असामयिक निधन भएकोमा यस न्यायाधिकरण परिवार अत्यन्त मर्माहित भएका छौ। यस दुःखद घडीमा दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण र हार्दिक समवेदना प्रकट गर्दछौ । साथै सर्वोच्च अदालतको मिति २०७६।१२।०५ को प्रेस विज्ञप्ती अनुसार मिति २०७६।१२।०६ गते बिहिबार यस न्यायाधिकरण शोक बिदा हुने व्यहोरा जानकारीको लागि अनुरोध छ।

मिति २०७६।१२।०५
ऋण असुली न्यायाधिकरण